काठमाण्डौ-एसियाली देश कतारमा सन् २०२२ मा आयोजना हुने २२ औ संस्करणको विश्वकप फुटबलको आधिकारिक लोगो अनावरण गरिएको छ । आयोजक कतारले राजधानी दोहामा हजारौ समर्थकका बिच विश्वकप फुटबलको प्रतिक सार्बजनिक गरेको हो । आठ आकारको लोगोले सम्पूर्ण विश्वलाइ जोड्ने र अखण्डताको सन्देश बोकेको बताईएको छ । लोगोले स्थानीय र क्षेत्रीय अरब संस्कृतीको खानीलाई समेट्दै सुन्दर खेलको पनि झल्को दिने गरि डिजाइन गरिएको प्रतिक, विश्वकप फुटबल ट्रफिकै आकारमा निर्माण गरिएको कतार फुटबल संघले जनाएको छ ।
विश्वकप फुटबलको २२ औ संस्करण २०२२ को नोभेम्बर २१ मा सुरु भई डिसेम्बर १८ मा समाप्त हुनेछ । ब्राजिलले विश्वकप फुटबल उपाधि सर्वाधिक ५ पटक जितेको छ। फ्रान्स गत संस्करणको बिजेता हो। फ्रान्सले फाइनल मा क्रोएसियालाई ४-२ ले हराउदै उपाधि जितेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस