काठमाण्डौ-विश्वकप फुटबलको दोस्रो चरणको एसियाली क्षेत्र छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज चाईनिज ताईपेईसंग प्रतिस्पर्धा गर्दैछ। ताईपेईको घरेलु मैदानमा बेलुका पौने ५ बजे सुरु हुनेछ। पहिलो खेलमा पराजित भएका दुबै टोली दोस्रो खेलमा जित निकाल्दै छनोट यात्रामा पहिलो जित निकाल्ने योजनामा रहेका छन्।
पहिलो खेलमा नेपाल कुवेतसंग ७-० ले पराजित भएको थियो। चाईनिज ताईपेई जोर्डनसंग २-१ ले पराजित भएको थियो। फिफा बरियतामा नेपाल १६६ र ताईपेई १२५ औ स्थानमा रहेकाले नेपालमाथी केहि दबाव रहेको छ। गत जेठमा भएको मैत्रीपुर्ण खेलमा १-१ को बराबरीको नतिजा निकालेको थियो। आजै हुने यसै समुहको अर्को खेलमा कुवैत र अस्ट्रेलियाबीच पनि खेल हुुदैछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस