काठमाडौ-किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलको उपाधिका लागि नेपाली महिला फुटबल टोलीले आज उज्वेकिस्तान महिला फुटबल टोलीसंग प्रतिस्पर्धा गर्दैछ। काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ।
प्रतियोगितामा आयोजक किर्गिस्तान, उज्वेकिस्तान, ताजाकिस्तान र नेपाल गरि ४ राष्ट्र सहभागी छन। समुहचरणमा नेपालले आयोजक किर्गीस्तानलाई ८-२ ले तथा ताजाकिस्तानलाई १-० ले पराजित गरेको थियो भने उज्वेकिस्तानसगँ २-० ले पराजित भएको थियो। उज्वेकिस्तानले ताजकिस्तानलाई १२-० ले नेपाललाई २-० र किर्गीस्तानलाई ९-० ले हराउँदै अपराजित भएर फाईनल पुगेको हो।
उज्वेकिस्तान महिला फुटबल टोली
नेपाललाई समुहचरणमा उज्वेकिस्तानसंग ब्यहोरेको हारको बदला लिने फाईनलमा अवसर छ। फिफा बरियतमा नेपाल १०१ औँ र उज्वेकिस्तान ४४ औँ स्थानमा रहेका छन। राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस