काठमाडौं-जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ। शनिबार भएको खेलमा नेपाल घरेलु टोली जोर्डनसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको छा।
जोर्डनको राजधानी अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनसँग भएको खेलमा नेपालले पहिलो हाफमा ५ र दोस्रो हाफमा २ गोल खाएको थियो। जोर्डनको लागि अहमद अब्दुल्लाले १६ औं मिनेटमा घरेलु टोलीका लागि पहिलो गोल गरे। १९ औं मिनेटमा अलि अहमद हाब्जीले गोल गरे भने २० औ मिनेटमा अब्दुल कादिर अलालेमले गोल गर्दै ५ मिनेटको अन्तरमा ३-० को अग्ग्रता दिलाएका थिए। मोहम्मद खालेद ओब्जात्ले ४२ औं र ४४ औं मिनेटमा अलालेमले अर्को गोल गर्दै ५-० को सहज अग्रता दिलाएका थिए दोस्रो हाफमा नेपाल थप दुई गोल बेहोरेको थियो ।
सन् २०२० मा आयोजना हुने यू-१६ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले अब दोस्रो खेलमा सोमबार कुवेतसँग खेल्नेछ। समूह ‘ए ‘ मा नेपाल, जोर्डन,कुवेत, ताजकिस्तान र श्रीलंका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस