काठमाडौं-नेपालसहित दक्षिण एसियाका ६ टोली सम्मिलित साफ यू-१८ च्याम्पियनसिप-२०१९ फुटबल प्रतियोगिता असोज ३ देखि १२ सम्म हल्चोकस्थित एपीएफ रंगशालामा आयोजना हुँदैछ। नेपालको समूह ‘ए’ मा भुटान र माल्दिभ्स रहेका छन्। अर्को समूह ‘बि’ मा बंगलादेश, भारत र श्रीलंका रहेका छन् । दुवै समूहको शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।साविक विजेता नेपालले साफ यू-१८ च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ। पोखरामा गरिएको एक साता लामो प्रशिक्षण क्याम्पपछि २५ सदस्यीय टोलीबाट अन्तिम २३ को टोली घोषणा गरिएका हो।
नेपाल यू-१८ राष्ट्रिय फुटबल टोली
गोलरक्षक : सूर्य अधिकारी, पुजन होना र विशाल सुनार
डिफेन्डर : सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्वा, अन्जन महर्जन,विशाल बस्नेत, रन्दिप पौडेल र पदम भट्टराई,
मिडफिल्डर : आकाश बुढामगर, जय गुरुङ, शिशिर लेखी, रोशन रानामगर, मनिष थापा, कुशल फुयाल र नितिन थापा
फरवार्ड : मनिष डाँगी, ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने र दर्शन गुरुङ
प्रशिक्षक : चेतनारायण श्रेष्ठ
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस