काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटमा आज (आइतबार ) राति गुएना अमेजन वारिवर्सविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
ब्रिजटाउनमा हुने बार्बाडोस र गुएनाबीचको खेल नेपाली समय अनुसार विहान ३:४५ मा सुरु हुनेछ । गुएनाविरुद्ध मैदान उत्रदा बार्बाडोस तेस्रो जितको खोजीमा हुनेछ ।
चार खेलमा २ जित र २ हार व्यहोरेको बार्बाडोस ४ अंक जोडेर लिगको चौंथो स्थानमा रहेको छ ।
गुएना अपराजित रहेको छ र गुएना ५ खेलमा ५ जित निकाल्दै १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
गुएनाविरुद्धको खेलमा युवा लेग स्पिनर सन्दीप टिममा पर्ने सम्भावना बलियो रहेको छ । अघिल्ला खेलमा उच्च प्रदर्शन गरेको कारण सन्दीप प्लेईङ-११ मा पर्ने सम्भावना बलियो रहेको छ ।
सन्दीपले यस सिजन ४ खेलमा ५ विकेट हात पार्न सफल भईसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस