काठमाडौं-मोसफलकै सर्वाधिक पुररस्कार राशीको घरेलु फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग २०७६ (पिपिएल) टि-२० क्रिकेट कात्तिकमा आयोजना हुने भएको छ। लिगको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले एक विज्ञप्ती जारी गर्दै पिपिएलको दोस्रो संस्करण कात्तिक २६ गते देखि मंसिर ७ गते सम्म पोखरा रंगशाला हाता भित्रको मैदानमा हुने जनाइएको छ।
पिपिएलमा ६ शहरका ६ टोलीको सहभागिता हुनेछ। पहिलो संस्करणको उपाधि पोखरा पल्टन्सले जितेको थियो। पोखराले फाइनलमा चितवन राइनोजलाई पराजित गरेको थियो।
प्रतियोगितमा घरेलु टिम पोखरा पल्टन्स, विराटनगर टाइटन्स,चितवन राइनोज, हुलास काठमाडौं रोयल्स,एक्सपर्ट धनगढी ब्लुज र बुटवल ब्लास्टर्स गरि ६ शहरका ६ टोली रहेका छन।
गत बर्षको च्याम्पियन पोखरा पल्टन्सले २७ लाख र उपविजेता चितवनले १० लाख रुपैया प्राप्त गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस