पोखरा– पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदिपुरमा जारी तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगितामा भेट्रान्स तर्फ पृथ्वीचोक भेट्रान्स र रामबाजार भेट्रान्स उपाधि नजिक पुगेको छ ।
छन्त्याल समाजको खेलमैदानमा शुक्रबार सम्पन्न भेट्रान्स तर्फको पहिलो सेमिफाईनल खेलमा पृथ्वीचोकले अर्चलबोटलाई २५–१७ र २५–१८ को सोझो सेटले पराजित गर्दै फाईनलमा प्रबेश गरेको हो भने अर्काे खेलमा रामबाजरले २५–१६, २१–२५ र २५–२१ को सेटले हराउदै उपाधि नजिक पुगेको हो ।
त्यस्तै महिला तर्फको क्वाटरफाईनल खेलमा टिजी गर्लले २५–१४ र २५–२१ को सोझो सेटले छोरेपाटनलाई हराउदै अन्तिम चारमा स्थान सुरक्षित बनायो ।
अर्काे क्वाटरफाईनल खेलमा लालीगुँरास पुन समाज लामाचौरले २५–१४, १२–२५ र २५–२६ को सोझो सेटले हराउदै सेमिफाईनलमा प्रबेश गर्याे ।
भने दोबा समाजले २५–५ र २५–१० को सोझो सेटले होटल सुसीलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गर्याे ।
यस अघि पुरुष तर्फ आयोजक रातो, सहारा क्लब बाग्लुङ, पर्बत भलिबल सँघ र मार्बल ईन्टरप्राईजेज बिरौटा सेमिफाईनलमा प्रबेश गरिसकेको प्रतियोगिता संयोजक तथा राष्ट्रिय भलिबल रेफ्री अनिल गुरुङले बताए ।
उनका अुनसार पुरुष तथा महिला तर्फको सेमिफाईन र भेट्रान्स तर्फको फाईनल खेल शनिबार सञ्चालन गरिनेछ भने पुरुष तथा महिला तर्फको फाईनल खेल आईतबार सम्पन्न हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस