धनगढी– शनिवारदेखि धनगढीमा निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करण सुरु भएको छ । संस्कार क्रिकेट एकेडेमीको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा लिटल फ्लावर स्कुलले विजयी सुरुवात गरेको छ ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कप्तान विपिन रावल चम्किएपछि लिटल फ्लावरले विशाल अन्तरको जित हात पारेको हो । अर्धशतकीय इनिङ खेलेका रावलले विष्फोटक व्याटिङ गर्दै २४ बलमा ५९ रन बनाए ।
टस जितेर ब्याटिङ रोजेको त्रिनगरले दिएको १ सय रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा मैदान ओर्लिएको लिटल फ्लावरले कप्तान रावलको अर्धशतकको मद्दतमा ६.४ ओभरमा केबल १ विकेट गुमाएर पुरा ग¥यो । आक्रामक ब्याटिङ गरेका रावलले ६ छक्का र ४ चौका प्रहार गरेका थिए ।
अर्का ओपनर सुवोध ऐरले १० रन र नरेन भट्टले ११ रन जोड्दै लिटल फ्लावरको जित सुनिश्चित गरे । त्रिनगर माविका लागि सन्दीप विष्टले सान्त्वना १ विकेट लिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस