काठमाडौँ – चीनमा मैत्रीपूर्ण प्रतियोगिता खेल्न नेपाली बक्सिङ टोली आइतबार चीन जाने भएको छ । ‘बी’ टिमका ५ पुरुष खेलाडी मैत्रीपूर्ण प्रतियोगिता खेल्न चीन जान लागेको हो । टोली चीनमा ५ दिन रहने छ ।
खेलाडीमा प्रदीप महर्जनले ४९ केजी, चन्द्रबहादुर थापा मगरले ५२ केजी, पुरन सुनुवारले ५६ केजी, विमल रोकाले ६० केजी र मनीष डंगोलले ६९ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रशिक्षकमा लालबहादुर पौडेल तथा डम्बरबहादुर लिम्बू रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस