काठमाडौं – त्रिहत्तरौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन ४ पुरुष खेलाडीसहित ८ सदस्यीय नेपाली टोली बुधबार युएइको फजारिया जान लागेको छ ।
नोभेम्बर ५ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६० केजीमा रामबहादुर दाहाल, ७० केजीमा मरिचमान श्रेष्ठ, १७० सेन्टीमिटर फिजिकमा देवराज पराजुली र १७१ सेन्टीमिटर फिजिकमा औतर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
अफिसियलमा नेप्लिज फेडरेसन अफ बडिबिल्डङका संस्थापक अध्यक्ष शिवलाल श्रेष्ठ, महासचिव अजय वज्राचार्य तथा सदस्यद्वय रेणु श्रेष्ठ र केशव नागा रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस