काठमाडाैं-कतारमा हुने विश्वकप २०२२ को एसिया छनोटको दोस्रो चरणअन्तर्गतको खेलमा नेपाल कुवेतविरुद्ध जित निकाल्न असफल भएको छ । भुटानको चाङ्लामिथाङ स्टेडियममा भएको खेलमा नेपाल १–० ले पराजित भएको हो ।
कुवेतले बदेर अल मुतावाको गोलमा २७औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि पनि दुवैतर्फबाट गोलका कैयौं प्रयास भए । तर, दुवै टिम थप गोल गर्न असफल भएपछि अल मुतावाको गोल नै निर्णायक भयो ।
पहिलो हाफको सुरुबाटै नेपाललाई निरन्तर दबाब दिन सफल कुवेत ६३ प्रतिशत बल पोजेसन राख्न सफल भयो भने नेपाल ३७ प्रतिशत पोजेसनमा सिमित भयो ।
यस्तै, नेपालको पोस्टमा कुल १७ सट प्रहार गरेको कुवेतका ५ सट टार्गेटमा गएका थिए । नेपालले प्रहार गरेको चारवटा सटमध्ये तीनवटा सट मात्र टार्गेटमा गएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस