काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले चोट लागेकाे छ।नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बन्द प्रशिक्षणमा रहेकी कप्तान रुबिनाले काँधको चोट लागेकाे हाे ।
टियु क्रिकेट मैदानमा मंगलबार प्रशिक्षणको क्रममा कप्तान रुबिनाले चोट बोकेकी हुन् ।’फिल्डिङको बेला डाइभ गर्दा काँधमा चोट लागेको छ,’ कप्तान क्षेत्रीले खेलपाटीसँग भनिन्, ‘त्यसैले आज अभ्यासमा जान सकिनँ ।’तर, कप्तान रुबिनाको चोट गम्भीर नरहेको टिमको फिजियो र प्रशिक्षकले जानकारी गराए ।
रुबिनाले पनि बिहिबारबाट आफु चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किने बताईन् ।’खासै ठुलो चोट हैन । भोलीसम्म त अभ्यास नै सुरु गर्छु होला,’ रुबिनाले थपिन् ।सागका लागि नेपाली टिमले टियु मैदान प्रशिक्षण गरिरहेको छ । साग अन्तर्गत महिला क्रिकेट पोखरामा आयोजना हुनेछ ।
महिला टोली केहि दिनमा पोखरा जाने र त्यहिँ अभ्यास गर्ने प्रशिक्षक जगत टमटाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस