काठमाडौं – विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान गएको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएका छन् ।
नेपाली टिम बिहिबार दिउँसो नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।
भुटानको थिम्पुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो । दशरथ रंगशाला तयार नभएपछि नेपालले आफ्नो पहिलो घरेलु खेल भुटानमा खेलेको हो ।
कुवेतमा भएको पहिलो लेगको खेलमा भने नेपाल ७–० ले पराजित भएको थियो ।अब नेपालले घरेलु मैदानमा चाईनिज ताइपेसँग खेल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस