एजेन्सी-इंग्लिस प्रिमियर लिगमा एन्टन भिल्लाले लगातार हारको शृंखला टुंग्याएको छ । गएराति भएको खेलमा उसले न्युकासल युनाइटेडमाथि २–० को जित निकालेको हो । त्यसअघि एस्टन भिल्लाले तीन खेलमा लगातार हार भोगेको थियो ।
घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले दुवै गोल पहिलो हाफमा नै गरेको हो । एस्टन भिल्लाका लागि ३२ औँ मिनेटमा कोनर होरिहेन तथा ३६ औँ मिनेटमा अनवर एल गाजीले गोल गरेका हुन् ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि एस्टन भिल्ला २–० ले विजयी भयो । जितपछि १३ खेलबाट १४ अंक बनाएको एस्टन भिल्ला १५ औं स्थानमा छ भने १५ अंकसहित न्युक्यासल १४ औं स्थानमा कायम छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस