काठमाडाैं-१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको महिला भलिबलमा नेपाली टोली भारतसामु निरीह देखिएको छ ।
बिहीवार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा नेपाली महिला भलिबल टोली भारतसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा टक्कर दिएपनि नेपाली टोलीले हार जोगाउन सकेन । पहिलो सेट २६-२४ मा सकिएको थियो । त्यस्तै दोस्रो सेटमा नेपाल फराकिलो अन्तरले पराजित भयो । दोस्रो सेटमा नेपाल २५-१२ ले पराजित भयो । तेस्रो सेटमा नेपालले २५-१६ ले गुमायो ।
बुधवार भएको पहिलो खेलमा नेपाली टोलीले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस