काठमाडाैं- क्रिकेटर पारस खड्काकाे नाम हटाएर सागकाे झन्डा भारत्तोलनका कमल बहादुर अधिकारीको बाेक्ने निर्णय भएकाे छ। राखेपले मार्चपासमा क्रिकेटर खड्काको नाम प्रस्ताव गरेको थियो ।
अन्तराष्ट्रिय खेलकुदमा हासिल गरेको सफलताका आधारमा पारसनै राम्रो विकल्प हुने राय सहित राखेपले पारस सहितका खेलाडीको नाम झण्डा बोक्नेमा प्रस्ताव गरेको थियो ।तर नेपाल ओलम्पिक कमिटिले पारसको स्थानमा भारत्तोलनका अधिकारीको नाममा निर्णय गरेको छ ।
पारसले ओलम्पिक अन्तर्गतका खेलहरु नखेलेका कारण उनको विकल्पमा कमल छनोटमा परेका हुन् ।पारसले हािसल गरेका सफलता सम्बन्धित संघ र अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट खेलेका खेलसंग सम्बन्धित छ ।
ओलम्पियन समेत रहेका कमलले सागमा नेपाललाई भारत्तोलनबाट एकमात्र स्वर्ण दिलाउने खेलाडी हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस