काठमाडौं-तेस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको उपाधि विभागीय टिम नेपाल एपीएफ क्लबले जितेको छ। विभागीय टिम भिडन्तमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ५-४ पराजित गर्दै नेपाल एपीएफ क्लबले उपाधीको रक्षा गरेको हो।
चन्द्रागिरी नगरपालिकाको नैकापस्थित खेल मैदानमा भएको उपाधी भिडन्तको निर्धारित समयको खेल १-१ को बराबरी र थप गरिएको समयमा पनि गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो।
पहिलो हाफको ७ औ मिनेटमा एपीएफका प्रविन स्याङतानको गोलबाट १-० को अग्रता बनाएको थियो तर ४२ औ मिनेट पुलिसका निरकुमार राईले फ्रिकिकमा सुन्दर गोल गर्दै खेेललाई १-१ को बराबरीमा ल्याएका थिए।
यस संस्करणको गोल्डकपको उपाधि विजेताले रु. ६ लाख ५० हजार रुपैयाँ प्राप्त गर्दा उपबिजेताले रु. ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन। पहिलो संस्करण हिमालय शेर्पा क्लब र दोस्रो संस्करण च्यासल युथ क्लबले उपाधि जितेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस