काठमाडौ-युरोपियन फुटबलको सर्वोच्च निकाय (युएईएफए) ले आगामी वर्ष आयोजना हुने युरोकप फुटबल-२०२० को खेल तालिका सार्वजनिक गरेको छ।
समूह ‘ए’ मा टर्की,इटाली,स्विट्जरल्यान्ड र वेल्स रहेको छन।
समूह ‘बी’ मा डेनमार्क,बेल्जियम, रुस र फिनल्याण्ड छन।
समूह ‘सी’ मा नेदरल्यान्ड्स,युक्रेन,अष्ट्रिया र एक टिम प्ले अफ`डि´बाट आउने टिम रहेका छन्।
समूह ‘डी’ मा इंग्ल्याण्ड, चेक रिपब्लिक,क्रोएसिया र प्ले अफ छनोट `सी´ बाट आउने टिम रहेको छन।
त्यस्तै समूह ‘ई’ मा स्पेन,स्विडेन,पोल्याण्ड र प्ले अफ छनोट `बी´बाट आउने टिम रहेको छन।
समूह ‘एफ’ मा रहेको विश्व विजेता फ्रान्स,जर्मनी,डिफेन्डिङ च्याम्पियन पोर्चुगलसहित एक टिम भने प्ले अफ छनोट `ए´ बाट आउने छन्।
युरोकप-२०२० जुन १२ देखि जुलाई १२ सम्म हुनेछ। यस पटक युरोपको विभिन्न १२ देशमा संयुक्त रुपमा आयोजना हुदैछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस