काठमाडाैं- १३औं दक्षिण एसियाली खेलकुद (साग)मा अहिलेसम्म नेपालले १५ स्वर्ण जितेकाे छ । नेपालले तेक्वान्दाेमा ७, करातेमा ७, महिला ट्रायथलनमा १ गरी कुल १५ स्वर्ण हात पारेकाे हाे ।
तेक्वान्दाेअन्तर्गत साेमबार विभिन्न स्पर्धामा १३ वटा स्वर्णका लागि भएकाे प्रतिस्पर्धामा नेपालले सातवटा स्वर्ण जित्दा श्रीलंकाले ३, भारतले २ र बंगलादेशले एउटा स्वर्ण जितेका छन् ।
यस्तै, मन्डेकाजी श्रेष्ठले करातेतर्फ पुरूष एकल काता र पुरूष टिम काता गरि एकै दिन दुइवटा स्वर्ण जिताएर कीर्तिमान कायम गरे ।
स्वर्ण पदकधारी खेलाडी
करातेः (एकल काता) मण्डेकाजी श्रेष्ठ
करातेः (टिम काता, महिला) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
करातेः (टिम काता ,पुरुष) निर्मला तामाङ, संगिता मगर, सरु कार्की
करातेः (५५ केजी) लक्ष्मण तामाङ
करातेः (८४ केजीमाथि) विप्लवलाल श्रेष्ठ
करातेः (४५ केजी मुनी) कुसुम खड्का
करातेः (५० केजी मूनि) अनु अधिकारी
तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) कमल श्रेष्ठ
तेक्वान्दो पुम्सेः ( १७ –२३ वर्ष ) सिना मादेन लिम्बू
तेक्वान्दो पुम्सेः (२३ –२९ वर्ष ) पार्वती गुरुङ
तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य
तेक्वान्दो पुम्सेः (२९ वर्ष माथि ) आयशा शाक्य र सञ्जीवकुमार पाण्डे
पुम्से महिला टिमः (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना
पुम्से महिला टिमः (२३–२९ वर्ष) नीता गुरुङ, प्रशंसा क्षत्री र सुशीला राई
ट्रायथलनः सोनी गुरुङ
रजत पदकधारी खेलाडी
करातेः (एकल काता) चञ्चला दनुवार
तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) कृष्णबहादुर तामाङ
करातेः (८४ केजीमुनि) दिवस श्रेष्ठ
कास्य पदकधारी खेलाडी
तेक्वान्दो पुम्सेः (१७–२३ वर्ष) अस्मिन राउत र सिना मादेन लिम्बू
तेक्वान्दो पुम्सेः (२३–२९ वर्ष ) जितबहादुर बोट र पार्वती गुरुङ
ट्रायथलनः वसन्त थारु
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस