काठमाडाैं-१३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपाल पहिलो खेलमा नै पराजित भएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७३ रनको लक्ष्य श्रीलंकाले १९.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । श्रीलंकालाई जित दिलाउनका लागि सबैभन्दा बढी शाम्मु आसनले ७२ रनको योगदान दिए भने निशान मदुस्काले ४६ रन, पाठुन निसान्काले ३० रनको योगदान दिए ।
नेपालका लागि पवन शर्राफले २ तथा सोमपाल कामी र सुशन भारीले एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले श्रीलंकालाई १७३ रनको लक्ष्य दिएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले उकृष्ट ब्याटिङ गर्दै ७२ रनको योगदान दिए ।
यसैगरी पवन शर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले २१ तथा आरिफ शेखले १९ रनको योगदान दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस