काठमाडौं-दक्षिण अमेरिकी क्षेत्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका-२०२० को खेलतालिका सार्वजनिक भएको छ।
कोपा अमेरिका-२०२०, कोपा अमेरिकाको ४७ औं संस्करण हो, यो दक्षिण अमेरिकाको फुटबल संस्था CONMEBOL द्वारा आयोजित अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनशिप हो। प्रतियोगिताको आयोजना कोलम्बिया र अर्जेन्टिनाले संयुक्त गर्दा खेल सुरु १२ जुनदेखि १२ जुलाई २०२० सम्म हुनेछ। यसपटकको सन् १९८३ पछि पहिलो पटक एक भन्दा बढी देशहरूले संयुक्त आयोजना गर्दैछन, त्यसबेला यो होम एण्ड अवेका आधारमा खेलाइएको थियो र त्यसपछि यो पहिलो पटक हो। यस संस्करणबाट सुरू गर्दै, प्रतियोगिता प्रत्येक ४/४ बर्षमा आयोजित हुने छ, अर्को संस्करण २०२४ मा हुनेछ।
यसपटक पाहुना टोलीका रूपमा अस्ट्रेलिया र मध्यपूर्वी देश कतारलाई आमन्त्रण गरिएको छ। कतारलाई सन् २०२२ को विश्वकप आयोजक देशका हैसियतमा प्रतियोगितामा सहभागी गराइएको छ।
कोपा अमेरिका उरुग्वे सर्वाधिक १५ औ पटक, अर्जेन्टिनाले १४ पटक र ब्राजिलले ९ पटक जितेका छन।
यसअघि ४६ औं संस्करण यसै वर्षको जुलाईमा ब्राजिलमा सम्पन्न भएको थियो । जसमा ब्राजिलले पेरूलाई ३-१ गोलले हराएर उपाधि जितेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस