काठमाडाैं-नागदह तेक्वान्दो डोजाङको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति खुला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पुस ४ र ५ गते हुने भएको छ ।
प्रतियोगितामा पुम्सेमा ८ र ग्योरोगीमा ४७ गरी ५५ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सत्यराम महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रतियोगितामा उपत्यकाका तीनसहित १४ जिल्लाका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रशिक्षक कविराज मालीले जानकारी दिए । प्रतियोगितामा १३ औं सागमा सहभागी खेलाडीहरुले भाग लिन पाउने छैनन् ।
प्रतियोगिता स्व. दाहालकी पत्नी खानेपानी मन्त्री विना मगरले उद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगिता सञ्चालन गर्न करिब २५ लाख खर्च हुने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस