काठमानडौ-जर्मन क्लब बोरुसिया डर्टमुन्डले नर्वेजियन खेलाडी अर्लिङ ब्राउट हल्यान्डलाई अनुबन्ध गरेको छ। अस्ट्रियन क्लब रेड बुल साल्जवर्गबाट खेल्दै आएका १९ वर्षका हल्यान्डलाई डर्टमुन्डले अनुबन्ध गरेको हो। अनुबन्ध रकम भने खुलाईएको छैन।
हल्यान्डले जर्मन क्लब डर्टमुन्डसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेको छन्।
जारी सिजनमा हल्यान्डले साल्जबर्गका लागि २२ खेलबाट कूल २८ गोल गरेका छन्। उनकोन टिम साल्जबर्ग च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिए पनि उनले समूह चरणमै ८ गोल गर्न सफल भएका थिए।
हल्यान्डलाई भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसले पनि चासो देखाएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस