दाङ -प्रथम शहीद लखन थापाको सम्झनामा घोराहीमा आगामी फागुनमा रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ। नेपाल मगर सङ्घ दाङको अयोजनामा फागुन २ गतेदेखि जिल्लाकै ठूलो धनराशिको फुटबल प्रतियोगिता हुन लागेको सङ्घले जनाए।
प्रतियोगितामा प्रथम हुने टोलीले रु एक लाख ११ हजार १११ पुरस्कार, शिल्ड र प्रमाणपत्र तथा दोस्रो हुनेले टोलीले रु ५५ हजार ५५५ पुरस्कार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने सङ्घले जनाए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस