काठमाडौ-प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफ ए कपको चौथो चरणमा प्रवेश गर्न सफल भएका छन।
गएराति भएको खेलमा लिभरपुलले एभर्टनलाई १-० ले तथा चेल्सीले नटिङघम फरेस्टलाई २-० ले पराजित गरेका हुन।टोटेनहम हटस्पर्स मिडल्सवर्गसगँ १-१ को बराबरीमा रोकिएको छ।
प्रिमियर लिग टोली चेल्सीले च्याम्पियनसिप क्लब नटिङघम फरेस्टलाई २-० ले पराजित गरेको छ। चेल्सीको जितमा ७ औ मिनेटमा कलुम हड्सन ओडोइ र ३३ औ मिनेटमा रोस बार्कलीले गोल गरे।
लिभरपुलविरुद्ध एभर्टन
प्रिमियर लिग टिम लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि कुर्टिस जोन्सले ७१ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो। त्यसपछि थप दुवै टोलीबाट गोल हुन नसक्दा लिभरपुल १-० ले विजयी हुन सफल भएको हो।
अन्य खेलका नतिजा हरु
वेस्ट ह्याम युनाईटेड २-० गिलिङह्याम
वेस्ट ब्रोम १-० चार्लटन एथलेटिक
क्युपीआर ५-१ स्वान्सी सिटी
टोटेनहम हटस्पर्स १-१ मिडल्सवर्ग
सेफिल्ड युनाइटेड २-१ एएफसी फ्लिडे
नर्थह्याम्पटन टाऊन ४-२ बुर्टन
ब्रिस्टोल रोभर्स २-२ कोभेन्ट्री
ब्रान्सले ३-१ क्रिवे अलेक्जेन्ड्रा
डर्बी काउन्टी १-० क्रिस्टल प्यालेस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस