काठमाडौ-एफ ए कप फुटबल २०१९/२० को चौंथो चरणको खेल तालिका सार्वजनिक भएको छ।
इङ्ल्याण्ड फुटबल एसोसिएसनले सार्वजनिक गरेको ड्र अनुसार खेलतालिका यसप्रकारको छ।
चौंथो चरणको खेल तालिका
लेष्टर सिटि विरुद्ध ब्रेन्टफोर्ड
म्यानचेस्टर सिटी विरुद्ध फुलहम
चेल्सी विरुद्ध हल सिटी
आर्सनल विरुद्ध बर्नेमाउथ
क्युपीआर विरुद्ध सेफिल्ड वेन्स्डे
वेष्ट ह्याम विरुद्ध वेष्ट ब्रुम
सेफिल्ड युनाइटेड विरुद्ध मिलवाल
बर्नली विरुद्ध नर्विच सिटी
डर्बी काउन्टी विरुद्ध नर्थह्याम्पटन टाउन
पोर्ट्समाऊथ विरुद्ध ब्रानिस्ले
त्यसैगरी म्यानचेस्टर युनाइटेड र वुल्भ्स बीच हुने रिप्ले खेलको विजेताले वाट्फोर्ड र रोभर्सबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ।
लिभरपुलले भने ब्रिस्टोल सिटी र श्रेव्सबुरीबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ।
साउथह्याम्पटनले मिडल्सबर्ग र टोटेनहमबीचको रिप्ले खेलको विजेतासँग खेल्नेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस