काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमानसँगको सिरिजका लागि नेपालले बन्द प्रशिक्षणका लागि २४ सदस्यीय खेलाडी छनोट गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार बन्द प्रशिक्षणका लागि २४ खेलाडी बोलाएको हो । नेपालले शुक्रबारबाट काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरेको छ । राजधानीमा केहि दिनको प्रशिक्षणपछि नेपाली टिमले पोखरामा प्रशिक्षण गर्ने छन् ।
विश्वकप लिग टु अन्तर्गत नेपालले माघ २२ देखि २९ गतेसम्म टियु क्रिकेट मैदानमा अमेरिका र ओमानसँग सिरिज खेल्ने छ ।
बन्द प्रशिक्षणमा बोलाईएको टिम :
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
आरीफ शेख
अविनाश बोहरा
विनोद भण्डारी
करण के.सी.
कुशल भुर्तेल
ललित नारायण राजवंशी
पारस खड्का
पवन शर्राफ
कमल सिंह ऐरी
रोहित कुमार पौडेल
सोमपाल कामी
सन्दिप जोरा
सुशन भारी
शरद भेषवाकर
सन्दीप लामिछाने
सुभाष खकुरेल
सुनिल धमला
कुशल मल्ल
बसन्त रेग्मी
किशोर महतो
लोकेश बम
सुमित महर्जन
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस