एजेन्सी-सेक्स् टेप सार्वजनिक भएसँगै स्पेनिस फुटबल क्लब मालागाका प्रशिक्षक भिक्टर सान्चेज डेल एमो बर्खास्तीमा परेका छन्।
प्रशिक्षक सान्चेजको सेक्स टेप अनलाइन मार्फत बाहिरिएपछि क्लबले उनलाई घटनाबारे अनुसन्धान गर्न सहज होस भनेर बर्खास्त गरेको हो।
अनुशासन उल्लंघन गरेकाले सान्चेजलाई बर्खास्त गरिएको मालागाले जनाएको छ। नयाँ प्रशिक्षक नियुक्त नभएसम्म मालागा ‘बी’ का सर्जिओ पेलिसेरले प्रशिक्षकको जिम्मेवारी लिएका छन्।
४३ वर्षका सान्चेजले आफूलाई ब्ल्याकमेल गरिएको र सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्ने भन्दै धम्की आउने गरेको बताएका छन्।
घटनाबारे अनुसन्धान भैरहेको सुरक्षा निकायले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस