काठमाडौ-स्पेनिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेको छ।
५५ बर्षिय भालभर्डेले आफ्नो प्रशिक्षणमा बार्सिलोनालाई दुई स्पेनिस लिगको उपाधि जिताउन सफल भएका थिए। तर ऊनले गत सिजन आफ्नो टिमलाई च्याम्पियन्स लिगको फाईनल पुर्याउन असफल भएका थिए। बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एथलेटिको म्याड्रिडसँग पराजित भएपछि भालभेर्डेको बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो।
बार्सिलोनाले भालभर्डेको स्थानमा ६१ बर्षिय रियल बेटिसका पुर्व प्रशिक्षक क्वेक सेटिनलाई नियुक्त गरेको छ।क्लबले सेटिनसंग साढे २ बर्षको सम्झौता गरेको छ।
बार्सिलोना गत साता मात्र स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि भाल्भेर्डे बर्खास्तीमा पर्ने सम्भावना बढेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस