काठमाडौ-स्पेनको प्रतिष्ठित नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डल रे कप २०१८/२० को अन्तिम १६ को खेलतालिका सार्वजनिक भएको छ।
अन्तिम ३२ का खेलहरु सकिएपछि स्पेनिस फुटबल संघले अन्तिम १६ को ड्र सार्वजनिक गरेको हो।
अन्तिम १६ का खेल जनवरी २८ देखि ३० तारिखमा हुनेछन्। यसपटक कपको ढाँचा नै परिवर्तन भएकाले सेमिफाइनलबाहेक सबै चरणमा एक मात्रै खेल हुनेछ। यसअघि भने अन्तिम ३२ बाटै होम एन्ड अवे गरी दुई लेग खेल हुदै आएको थियो।
यसपटक सेमिफाइनल चरणमा भने दुई लेग नै खेलाइनेछ। होम एन्ड अवे गरी दुई लेगको नतिजापछि विजयी टिम फाइनल प्रवेश गर्नेछ।
अन्तिम १६ काे खेलहरु
बार्सिलोना विरुद्ध लेगानेस
रियल मड्रिड विरुद्ध रियल जाराजाेगा
ग्रानाडा विरुद्ध बाडागोजा
रियल सोसिडाड विरुद्ध ओसासुना
भ्यालेन्सिया विरुद्ध कल्चरल लियोनेसा
टेनेरिफे विरुद्ध एथ्लेटिक बिल्बाओ
सेभिल्ला विरुद्ध मिरान्डेज
रायो भालेकानो भर्सेस भिल्लारियल
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस