काठमाडौं-इंग्लिस काराबाओ कप फुटबल २०१९/२० अन्तर्गतको फाइनलमा उपाधिका लागि म्याचेस्टर सिटी र एस्टन भिल्ला भिड्ने भएका छन।
सेमिफाइनलमा म्याचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई र एस्टन भिल्लाले लेस्टर सिटीलाई हराउँदै फाईनलमा स्थान बनाएका हुन।
सेमिफाइनलमा म्याचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड बिच भएको पहिलो लेगमा सिटीले १-३ को जित निकालेको थियो। तसर्थ दोस्रो लेग १-० ले हारे पनि सिटीले समग्रमा ३-२ को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
एस्टन भिल्लाले सेमिफाईनलमा लेस्टर सिटीलाई समग्रमा ३-२ गोल अन्तरले हराएर फाइनल पुगेको हो। पहिलो लेग १-१ को बराबरीमा सकिए पनि दोस्रो लेगमा २-१ ले एस्टन भिल्लाले आफ्नो पक्षमा पारेको हो।
फाइनल खेल मार्च १ तारिखको दिन वेम्बली स्टेडियमा मा हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस