काठमाण्डौ-दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकपको क्वाटरफाइनलका खेलहरु सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको छ।
पहिलो सेमिफाइनलमा मंगलबार भारत र पाकिस्तान भिड्ने छन्। दोस्रो सेमिफाइनलमा विहीबार बंगलादेश र न्युजिल्यान्ड भिड्ने छन्।
क्वाटरफाइनलमा पाकिस्तानले अफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो बने भारतले अस्ट्रेलियालाई ७४ रनले हराउदै अन्तिम चारमा पुगेको हो।
बंगलादेशले आयोजक देश दक्षिण अफ्रिकालाइ १०४ रनले पराजित गरेको हो। न्युजिल्यान्डले वेस्ट इन्डिजलाई डकवर्थ लेविसको नियम अनुसार २ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
युथ प्लेट फाइनलमा श्रीलंका र इंगल्याण्ड भिड्दा पाचौ स्थानका लागि क्वाटरफाइनलमा पराजित दक्षिण अफ्रिका र वेस्ट इन्डिज खेल्दा अफगानिस्तान र अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन। स्कटल्याण्ड र जिम्बावेले एघारौ स्थानको लागि प्रतिस्पर्धा गर्दा क्यानडा र युएईले तेर्हौ स्थानको लागि खेल्नेछन। पहिलो पटक यू-१९ विश्वकप खेल्दै गरेको जापान र नाईजेरियाले पन्ध्रौ स्थानको लागि खेल्नेछन।
फाइनल खेल फेब्रुअरी ९ तारिक यानेकि माघ २६ सेनवेस पार्क पोट्चेफ्स्ट्रोममा बिहानको १० :०० बजे सुरु हुनेछ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस