काठमाण्डौ-अष्ट्रेलियन बिग बास लिग क्रिकेटको उपाधिका लागि आज मेलबर्न स्टार्स र सिड्नी सिक्सर्सबिच प्रतिस्पर्धा हुदैछ।
सिड्नीको घरेलु मैदानमा नेपाली समय अनुसार दिउँसो २:०० बजे पछि यी दुई टोलीबिचको उपाधि भिडन्त सुरु हुनेछ। क्वालिफायरमा पनि प्रतिस्पर्धा गरेका यी टोली उपाधिका लागि पनि प्रतिस्पर्धा गर्न लागेका हुन्।
मेलबर्नले च्यालेन्जर्स क्वालिफायरमा सिड्नी सिक्सर्ससँग स्टार्स ४३ रनले पराजित हुँदै सिधैं फाइनलमा पुग्ने अवसर गुमाएको थियो। क्वालिफायरमा मेलबर्नलाई सहजै हराएको सिड्नी घरेलु मैदानमा पनि जितको श्रृखला जारी राख्दै उपाधि जित्ने योजनामा रहेको छ।
सन्दीप भने फाईनलमा छैनन्। विश्व क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको खेलका लागि सन्दीप नेपाल आएका छन्। मेलबर्नमा आबद्ध नेपाली लेगस्पिनर सन्दिप लामिछाने बिग बासको टोली फाईनल खेल्दै गर्दा अमेरिका बिरुद्धको खेलका लागि त्रिबि क्रिकेट मैदानमा खेलिरहेका हुनेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस