काठमाडौँ : नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको आयोजना तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगिता फाल्गुण २६ गते भृकुटीमण्डप हुने भएको छ । प्रतियोगितामा नेपालसहित अमेरिका, ईण्डिया र पाकिस्तानका व्यवसायिक खेलाडी प्रतियोगिहरुको सहभागिता रहने नेपाल महिला रेस्लिङ्ग फाउण्डेसनको अध्यक्ष तथा नेपालको पहिलो महिला रेस्लर भगवती खड्का युनिकाले बताइन्।रेस्लिङ्ग खेल विश्वभर युवा पुस्तामाझ लोकप्रिय बनेको छ ।
तेस्रो अन्तराष्ट्रिय महिला रेस्लिङ्ग प्रतियोगितामा अमेरिकामा WWE खेलिसकेकी होलिडेडर प्रदिप गौतम, इन्डिया बाट दिभ्या, गोपाल शर्मा, सुशान्त शर्मा, पाकिस्तान बाट द कोभु फिन ब्राडन, नेपाल बाट भगवती खड्का युनिका, अस्मिता जुरेली, आकृति पुन, गीता जिरेल, जमुना तामाङ, शान्ता धामी, सिर्जना कोजु र लक्ष्मी घर्ति मगरले प्रतियोगितामा प्रतिश्प्रधा गर्ने भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस