काठमाडौँ । थाइल्याण्डमा आउँदो मार्च ७ देखी १७ सम्म हुन गइरहेको पाँचौ अन्तरराष्ट्रिय थाइ मार्सल आर्टस गेम फेस्टिभलमा भाग लिनका लागी नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने भएको छ।
नेपाल थाइ बक्सिङ एशोसियसनका उपाध्यक्ष तथा कोच सरोज गिरीको नेतृत्वमा खेलाडीहरु राजु राइ, बरुण घलेसहित ६ जनाको टोली मार्च ६ तारिखमा थाइल्यान्ड जाने भएको हो।
सरोज गिरीले कोच गर्ने उक्त खेलमा राजु राई नेपालमा दुई पटक च्याम्पियन भइसकेका खेलाडी हुुन भने बरुण घले भारतबाट समेत मेडल लिएका खेलाडी हुन । थाइल्यान्डमा हुने खेलमा राजु ५७किलो र बरुण ५४ किलोमा प्रतिस्पर्धा गर्ने कुराकोच सरोज गिरीले बताए।
नेपालमा थाइ बक्सिङ २०७० सालदेखी सुरु भएको थियो । सुरुमा नेपाल थाइबक्सिङ एसोसियसनका अध्यक्ष नवराज भन्डारीले २०७० सालमा भित्र्याएको खेलमा यतिबेला नेपालले प्रगती गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस