धरान-सुनसरीको धरानमा भईरहेको २२ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुदैछ। उपाधि भिडन्तमा मनाङ मर्स्याङदी क्लब र विभागीय नेपाल पुलिस क्लब हुदैछ।
फाईनल खेल धरान रंगशालामा दिउँसो १:३० बजेपछि उपाधि भिडन्त सुरु हुनेछ।
सेमिफाईनलमा पाहुना टोलि दार्जिलिङको यूकेएफसीलाई २-० गोल गर्दै फाईनल पुगेको मनाङ चौथो पटक गोल्डकपको उपाधि जित्ने योजनामा रहेको छ। ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबको चुनौती पन्छाउदै उपाधि यात्रामा रहेको विभागीय टोली पुलिस भने बुढासुब्बा गोल्डकपको उपाधि छैटौ पटक हात पार्ने दाउमा रहेको छ। अधिकांश नयाँ खेलाडी लिएर धरान पुगेको पुलिस युवा जोसलाई उपाधि हत्याउने हतियार बनाउन चाहान्छ। अनुभवी खेलाडीको बाहुल्यता रहेको मनाङ भने त्यसको भरपुर सदुपयोग गर्दै उपाधि कब्जा गर्न चाहान्छ।
गोल्डकपको उपाधि विजेताले १० र उपविजेता टोलीले त्यसको ५ लाख रकम,ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस