काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले बोरुसिया डर्टमण्डलाई २–० को पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेगमा २–१ ले पराजित रहेको पिएसजीलाई क्वाटरफाइनल पुग्न दोस्रो लेगमा जित हात पार्नै पर्ने बाध्यता थियो गए रातिको खेलमा नेमार र युलियन ब्रान्टले गोल गर्दै पिएसजीलाई पुनरागमन जित दिलाए । समग्रमा पिएसजीले ३–२ ले खेल जित्यो ।
घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेमारले २८औं र ब्रान्टले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । डर्टमण्डका एम्रे चानले ८९औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए ।
पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस