लण्डन– टर्कीका लिजेण्ड फुटबलर रुस्तु रेकबर कोरोना भाइरस (काेभिड १९) काे सङ्क्रमणको कारण अस्पताल भर्ना भएका छन् ।
बीबीसीका अनुसार ४६ वर्षीय रुस्तु जो बार्सिलोनाका पूर्व गोलरक्षक समेत रहेका थिए, उनको स्वास्थ्य गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । उनले टर्कीका लागि सर्वाधिक पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्ने कीर्तिमान समेत हासिल गरेका छन् ।
रुस्तुका श्रीमती इसिल रिकबरले अचानक कोरोनाको सङ्क्रमण देखिएको र त्यसको लक्षण द्रूत गतिमा फैलिरहेको जानकारी दिईन् । परिवारका अन्य संदश्यलाई भने संक्रमण नरहेको पनि उनले जानकारी दिएकी छिन् ।
बेसिकटासका लागि पाँच वर्ष व्यावसायिक फुटबल खेलेपछि रुस्तुले सन् २०१२ मा खेलाडी जीवनबाट सन्यास लिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस