एजेन्सी – फिफाले कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक गेम्सका लागि पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद बढाउने तयारी गरेको छ ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ओलम्पिक गेम्स कोरोना भाइरसको महामारीका कारण अर्को वर्षका लागि सारिएको जानकारी गराएको छ ।
यसअघि ओलम्पिकमा पुरुष फुटबलमा सहभागी हुने खेलाडीको उमेर हद २३ वर्ष रहँदै आएको थियो । प्रयोगिता एक वर्षपछि धेकेलिएकाले खेलाडीको उमेर हद पनि एक वर्ष बढाउने तयारी भएको फिफाले जनाएको छ ।
सन् १९९७ को जनवरी १ यता जन्मिएका खेलाडीलाई खेल्न दिइने छ । तर यो प्रस्ताव फिफाले पारित गर्न भने बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस