सोल-दक्षिण कोरियाली प्रसिद्ध फूटवल खेलाडी लि काङ इन विश्वका ५० शिर्ष फूटवल खेलाडीमा सम्मिलित भएका छन् ।
स्पेनको भ्यालेन्सिया सि एफ टिममा आवद्ध भई ला लिगा खेलिरहेका उनी आफ्नो फूटवल करियरको छोटो समयमा नै सो उचाई छुन सफल भएका हुन् । यो समाचार गोल डट कममा प्रकाशीत गरिएको छ ।
उनी उक्त टप ५० को लिष्टमा नम्वर ७ मा रहेको तथा एसियाली फूटवलरहरुको सबै भन्दा प्रतिभा वान देलाडीको रुपमा वर्ष २०२० मा छानिएको समाचारमा बताइएको छ ।
६४ देशका बरिष्ठ खेल पत्रकारहरुको भोटिङ्गबाट उनी सो सुचीमा सुचिक्रित भएका हुन् ।
उनको जन्म सन् २००१ को जनावरी १ तारिखमा भएको थियो । उनका निकटतम प्रतियोगि खेलाडी जापानका रहेका छन् र उनले उक्त सुचिको नवौँ स्थानमा आफ्नो सिट सुरक्षित राखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस