सोल-दक्षिण कोरियाका प्रसिद्द जुडो खेलाडी तथा ओलम्पिक खेलका रजत पदक विजेता खेलाडी वाङ की चुन एक किशोरीलाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार ति खेलाडीले किशोरीलाई यौन जन्य गाली गलौज गरेका थिए ।
थेगु महानगरिय प्रहरीले ३१ बर्षिय खेलाडी चुनलाई गत शुक्रवार उनकै निवासबाट पक्राउ गरेको हो । प्रहरीले घटना बारे थप जानकारी दिन नमिल्ने बताएको छ ।
वाङ ले सन् १९९५ बाट जुडो खेल्न सुरु गरेका थिए । ब्राजिलको रियो द जेनेरियोमा आयोजना गरिएको वर्ल्ड जुडो च्याम्पियनसिपको ७३ किलो ग्राम तौल समुहमा सन् २००७ मा स्वर्ण पदक समेत जितेका उनले त्यसको १ बर्ष पछि चीनको बेइजिङमा आयोजित बेईजिङ ओलम्पिकमा अकल्पनिय रजत पदक समेत जिताएका थिए ।
अवकास पश्चात वाङले सन् २०१६ बाट थेगुमा आफ्नै नामको जिम हाउस समेत खोलेका थिए । हाल देश भरमा उनिद्वारा सञ्चालित ६ वटा जिम हाउसहरु रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस