सोल-दक्षिण कोरियाली फूटवल क्लव एफसी सोललाई फुटवल प्रतियोगितामा दर्शकको रुपमा सेक्स डलको रुपमा प्रयोग गरेको भन्दै जरिवान गरिएको छ ।
कोरोना महामारीका कारण दर्शकको प्रवेश निषेध भए पश्चात खेलाडीलाई प्रोत्साहान दिन ‘सेक्स डल’ लाई मैदान भित्र राखिएको थियो ।
कोरिया व्यवसायिक फुटवल लिगले एफ सीसोललाई १०० मिलियन वन अर्थात ८१,४१० अमेरिकी डलर जरिवान गरिएको हो । ग्वाङ्जु एफ सी विरुद्ध वल्ड कप रंगशालामा भएको उक्त खेलमा एफ सी सोलले दर्शकको रुपमा सेक्स डलको प्रयोग गरेको थियो ।
आयोजक के लिगले एफ सी सोलको सो कार्यले फुटवलबाट भइरहेको एकतालाई भड्काउने प्रयास गरेको तथा महिला दर्शकहरुलाई समेत दुखित बनाएको बताएको छ ।
आफ्नो सो निर्णय चित्त नबुझेमा ७ दिन भित्रमा पुनरावलोकन निवेदन दिन पनि एफ सी सोललाई बताएको छ । यदि उक्त निवेदन आए १५ दिनको समयमा सुनुवाई गरिने पनि आयोजकले जनाएको छ ।
उक्त जरिवाना पश्चात क्लवले संक्षिप्त प्रतिकृया दिदै सजाय स्वीकारिने जनाएको छ ।
कोरोना माहामारी पश्चात भीडभाड नगर्न सरकारले अनुरोध गरेसँगै खेलाडी मात्रलाई मैदान प्रवेश गराइएको थियो तर उक्त क्लवले भने खेलाडीको मनोवल उच्च राख्न सेक्स डलको प्रयोग गरेको थियो । खेलमा एफ सि क्लवले १:० को अग्रता कायम गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस