काठमाडौँ – लुम्बिनि विरुद्ध सुदूरपश्चिम प्रदेश ६२ रनको झिनो योगफलमा समेटिएको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तगर्तको समूह बी को खेलमा लुम्बिनिले सुदूरपश्चिमलाई ६२ रनको सामान्य योगफलमा समेटेको हो ।
मूलपानी क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सुदूरपश्चिमको पारीका नौ जना ब्याट्सम्यान दोहोरा योगफल जोड्न नपाउँदै पेभेलियन फर्किए ।
कप्तान सन्तोष भट्टले ११ र नारायण जोशीले १७ रनको योगदान दिए । लुम्बिनिका लागि कृष्ण कार्कीले एकै ओभरमा तीन विकेट लिएका छन् । उनले दश ओभरमा तीन मेडन राख्दै १७ रन खर्चेर सर्वाधिक चार विकेट लिए ।
अनिल खरेल र विक्रम भूषालले सामान दुई दुई तथा दिपेन्द्र रावतले एक विकेट लिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस