काठमाडौं – एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिक र इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुमाथि एक एक खेलको प्रतिबन्ध लगाइएको छ । एसी मिलानका फरवार्ड इब्राहिमोभिक दुई पटक पहेंलो कार्ड खाँदा एक खेलको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ ।
रोमेलु लुकाकुसँग लड्न पुग्दा इब्राहिमोभिकले दोस्रो पहेंलो कार्ड पाएका थिए ।कोपा इटालियामा दोस्रो पहेंलो कार्ड पाएका लुकाकु दोस्रो पटक पहेंलो कार्ड पाउँदा एक खेलको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । इब्राहिमोभिकले विवादको क्रममा रङ्गभेदी टिप्पणी नगरेको प्रष्ट्याएका छन् । यद्दपी उक्त विवादको अनुसन्धान हुने भएको छ । सामाजिक सञ्जालमा स्वीडिश फरवार्ड इब्राहिमोभिकले जलाटनको दुणियाँमा रङ्गभेदको कुनै गुञ्जायश नभएको धारणा राखेका छन् ।
इन्टर मिलानले शुक्रबार सम्पन्न खेलमा एसी मिलानमाथि २–१ को जित हात पारेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस