काठमाडौं – राष्ट्रिय महिला लिग अन्तगर्त दोस्रो चरणको दोस्रो खेलमा चन्द्रपुरले बिराटनगरलाई हराएको छ । चन्द्रपुरले बिराटनगरलाई १–० ले हराएको हो ।
चन्द्रपुर नगरपालिकाका लागि रजनी ठोकरले गरेेको एक मात्र गोल निर्णायक हुन गयो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न लिगको दोस्रो खेलमा ठोकरले ७० औं मिनेटमा गरेको उक्त गोल बिराटनगरमाथि जित दिलाउन पर्याप्त भयो । लिगको पहिलो चरणमा बिराटनगरले चन्द्रपुरमाथि ५–० को जित हात पारेको थियो । दोस्रो चरणमा चन्द्रपुरले बिराटनगरलाई हराएर उक्त हारको बदला लिन सफल भयो ।
हार बेहोरेपनि बिराटनगर अङ्क तालिकाको तेस्रो स्थानमा यथावत छ । उसले सात खेलबाट दश अङ्क बटुलेको हो । चन्द्रपुर भने सात खेलबाट छ अङ्कसहित छैठौं स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस