काठमाडौँ- बोलिभियामाथि कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले सहज जित निकालेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।
अर्जेन्टिनाको जितमा लियोनल मेसीले दुई गोल गरे भने अलेजान्द्रो गोमेज र लाउतारो गोमेजले एक एक गोल गरेका थिए । त्यस्तै बोलिभियाका लागि एरविन साभेड्राले एक गोल फर्काएका थिए ।
आजै सम्पन्न अर्को खेलमा उरुग्वेले पराग्वेलाई १–० गोल अन्तरले पराजित गरेको छ । उरुग्वेको जितमा एडीनसन कभानीले खेलको एक मात्र गोल गरेका थिए ।
योसँगै कोपा अमेरिकाको समूह चरणका खेलहरु सकिएका छन् । समुह ए बाट अर्जेन्टिना ४ खेलमा १० अंकसहित पहिलो हुदै क्वाटरफाइनलमा पुगेको छ भने उरुग्वे ७ अंकसहित दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै पराग्वे ६ अंक सहित तेस्रो र चिली ५ अंकसहित चौथो हुँदै क्वाटरफाइनलमा पुगेका छन् ।
समूह बीबाटब्राजिल पेरु, इक्वेडर र बोलिभिया अन्तिम आठमा प्रवेश गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस