काठमाडौं-नेपालका सुबान गुरुङले विश्व कोरियन एम्बासडर अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
सुबानले ११ वर्षमुनि उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।
त्यस्तै १८–३५ वर्षको एकल पुम्सेतर्फ पुरुषमा कमल श्रेष्ठले रजत तथा महिलामा पार्वती गुरुङले कांस्य जिते । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।
पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मधुसुदन सापकोटा तथा महिला ११ वर्षमुनि एकल पुम्सेमा गुनमाया गुरुङले कांस्य हात पारे । केहि महिनाअघि सातदोबाटोमा भएको कोरियन एम्बासडर राष्ट्रिय पुम्से प्रतियोगितामा उत्कृष्ट घोषित भएका ११ खेलाडीले नेपालबाट प्रतिस्पर्धा गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस