काठमाडौं- गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ । शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे ।
लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउँन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे । घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए ।
जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ । यता, लिड्स भने समान खेलबाट १६ अंक सहित १६ औं स्थानमा छ । १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस