काठमाडौं -नवौं राष्ट्रिय खेलकुदका लागि हुने तेक्वान्दो खेलको प्रदेश छनौट प्रतियोगिता स्थगित भएको छ ।
सोमबारको लागि तोकिएको बाग्मति प्रदेश स्तरीय तेक्वान्दो खेलको प्रदेश छनौट प्रतियोगिता स्थगित भएको हो । प्रदेश खेलकुद बिकास परिषद बाग्मति अन्तर्गतको प्राबिधिक उपसमिति सदस्य, राष्ट्रिय तेक्वान्दो संघका प्रतिनिधि र संघसँग समन्वय नगरि एकलौटी ढंगले छनौट प्रतियोगिता हुन लागेका कारण प्रतियोगिता स्थगित भएको संघका सचिव राकेश कुमार राईले बताए ।
‘स्थगित भएको प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ र नेपाल तेक्वान्दो संघको निर्णायक (जुरी) हुने गरी र भेन्यु पनि रंगशालामा हुने समझदारी भएपछि मात्र प्रतियोगिता हुनेछ । सो निर्णय नहुञ्जेलका लागि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको हो,’ संघका सचिव राईले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस